Nepali Joke – बियरनै खानुन

(बाबु-छोरा होटलमा)
बाबु: (वेटर संग) एउटा बियर एउटा आइस क्रिम !
छोरा : बाबा तपाई किन आइस क्रिम खानु हुन्छ, बियरनै खानुन…

Comments are closed.