Nepali Joke – बर्ड फ्लु

शिक्षक: हिजो तिमि किन बिधालय नआएको ?
बिधार्थी: मलाई बर्ड फ्लु भएको थियो !
शिक्षक: यो त कुखुरालाई लाग्ने रोग होत, तिमीलाई कसरि लागो?
बिधार्थी: तपाइले मलाई कहिलेपो मानब हुन दिनुहुन्छ, सधै चौरीमा कुखुरा बनाएर राख्नुहुन्छ !

Comments are closed.